एमाले संगठित सदस्य कुन जिल्लामा कति



२४ कात्तिक, काठमाडौँ । नेकपा एमालेको आसन्न महाधिवेशनको पुर्व सन्ध्यामा हाल सम्म तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक भएको छ । एमालेले बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशको संगठित सदस्यको संख्या सार्वजनिक गरेको हो ।


हुँदा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । काठमाडौंमा सबैभन्दा बढी २० हजार १०० र मनाङमा १७९ मात्र एमालेमा सहभागी भएको देखिएको हो ।

प्रदेश अनुसारको संगठित सदस्यको संख्या
बागमती
१. काठमाडौं– २०,१००
२. ललितपुर– ८,६०५
३. भक्तपुर– ५,२८९
४. मकवानपुर– ९,२५८
५. चितवन– १५,८११
६. धादिङ– १२,२४९
७. रसुवा– १,८३६
८. नुवाकोट–८,९२६
९. काभ्रेपलाञ्चोक–२२,०५५
१०. सिन्धुपाल्चोक– १५,०२५
११. दोलखा– १२,१५७
१२. रामेछाप– १२,६६२
१३. सिन्धुली– २०,२५७
जम्मा– १,६४,२३०

गण्डकी प्रदेश

१. मनाङ – १७९
२. मुस्ताङ – ५२५
३. म्याग्दी– ३,७३७
४. बागलुङ – ५,२०५
५. तनहुँ– ६,१०४
६. लमजुङ– ६,४३२
७. पर्वत– ६,७६०
८. गोरखा– ७,६४४
९. नवलपुर– ११,२१५
१०. स्याङ्जा– १३,६४८
११. कास्की– १७,४८६
जम्मा– ७८,९३५

सुदूरपश्चिम प्रदेश

१. कैलाली – २२,६४३
२. कञ्चनपुर– ९,३१५
३. डोटी– ६,५००
४. डडेल्धुरा– ४,५४३
५. अछाम– ६,०००
६. बझाङ – ७,०००
७. बाजुरा – ११,९६३
८. बैतडी– ८,०८०
९ दार्चुला – ६,३००
जम्मा– ८२, २४४

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

 सामाजिक सञ्जालमा हामी