एमाले संगठित सदस्य कुन जिल्लामा कति



२४ कात्तिक, काठमाडौँ । नेकपा एमालेको आसन्न महाधिवेशनको पुर्व सन्ध्यामा हाल सम्म तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक भएको छ । एमालेले बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशको संगठित सदस्यको संख्या सार्वजनिक गरेको हो ।


हुँदा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । काठमाडौंमा सबैभन्दा बढी २० हजार १०० र मनाङमा १७९ मात्र एमालेमा सहभागी भएको देखिएको हो ।

प्रदेश अनुसारको संगठित सदस्यको संख्या
बागमती
१. काठमाडौं– २०,१००
२. ललितपुर– ८,६०५
३. भक्तपुर– ५,२८९
४. मकवानपुर– ९,२५८
५. चितवन– १५,८११
६. धादिङ– १२,२४९
७. रसुवा– १,८३६
८. नुवाकोट–८,९२६
९. काभ्रेपलाञ्चोक–२२,०५५
१०. सिन्धुपाल्चोक– १५,०२५
११. दोलखा– १२,१५७
१२. रामेछाप– १२,६६२
१३. सिन्धुली– २०,२५७
जम्मा– १,६४,२३०

गण्डकी प्रदेश

१. मनाङ – १७९
२. मुस्ताङ – ५२५
३. म्याग्दी– ३,७३७
४. बागलुङ – ५,२०५
५. तनहुँ– ६,१०४
६. लमजुङ– ६,४३२
७. पर्वत– ६,७६०
८. गोरखा– ७,६४४
९. नवलपुर– ११,२१५
१०. स्याङ्जा– १३,६४८
११. कास्की– १७,४८६
जम्मा– ७८,९३५

सुदूरपश्चिम प्रदेश

१. कैलाली – २२,६४३
२. कञ्चनपुर– ९,३१५
३. डोटी– ६,५००
४. डडेल्धुरा– ४,५४३
५. अछाम– ६,०००
६. बझाङ – ७,०००
७. बाजुरा – ११,९६३
८. बैतडी– ८,०८०
९ दार्चुला – ६,३००
जम्मा– ८२, २४४

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी