नागपोखरीमा श्रद्धालु भक्तजनहरुको भिड (फोटोफिचर)



काठमाडौं/ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

सो अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको को मंगलबार बिहानैदेखि घुइँचो लागेको छ।

आजै काठमाडौंको नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

फिल्मी शैलीमा सुन लुटपाट

काठमाडौं : काभ्रेपलाञ्चोक घर भएकी सोनु लामा (नाम परिवर्तन) केही दिनअगाडि दुबईबाट नेपाल आइन्।

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

टिकटकर जोडी आयुष र एलिजे टिकटकमा फर्किए

काठमाडौं । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली प्लाटफर्ममा फर्किएका छन् ।

यू-१९ महिला एसिया कप : नेपाल र भारत प्रतिस्पर्धा

काठमाडौं : एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज

 सामाजिक सञ्जालमा हामी