फोहोर उठाउने अभियानमा जुट्यो युवा संघ(फोहोरभएको ठाउँ यस्तो देखियो)



फोहोर उठाउने अभियानमा जुट्यो युवा संघ

काठमाडौ । काठमाडौंको बानेश्वरमा रहेको फोहोर राष्ट्रिय युवा संघ नेपालले सफा गरेको छ ।
केहि समय देखी काठमाडौको फोहोर उठ्न सकेको थिएन र सरकारलाई फोहोर उठाउन दबाब दिन र यसको  व्यवस्थापन  दिन यस्तो अभियान चलाइएको संघका केन्द्रिय सदस्य अभिषेक तिवारीले बताए ।

बानेश्वरमामा फोहोरको थुप्रो

आज नयाँ बानेश्वरको विभिन्न ठाउँको फोहोर उठाइएको छ । गाडीको व्यवस्था भने संगठन आफैले व्यवस्थापन गरेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए ।

युवा संघले सफा गरे पछिको स्थान
सरसफाइ गर्दै युवा संघका कार्यकर्ता
चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी