फोहोर उठाउने अभियानमा जुट्यो युवा संघ(फोहोरभएको ठाउँ यस्तो देखियो)



फोहोर उठाउने अभियानमा जुट्यो युवा संघ

काठमाडौ । काठमाडौंको बानेश्वरमा रहेको फोहोर राष्ट्रिय युवा संघ नेपालले सफा गरेको छ ।
केहि समय देखी काठमाडौको फोहोर उठ्न सकेको थिएन र सरकारलाई फोहोर उठाउन दबाब दिन र यसको  व्यवस्थापन  दिन यस्तो अभियान चलाइएको संघका केन्द्रिय सदस्य अभिषेक तिवारीले बताए ।

बानेश्वरमामा फोहोरको थुप्रो

आज नयाँ बानेश्वरको विभिन्न ठाउँको फोहोर उठाइएको छ । गाडीको व्यवस्था भने संगठन आफैले व्यवस्थापन गरेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए ।

युवा संघले सफा गरे पछिको स्थान
सरसफाइ गर्दै युवा संघका कार्यकर्ता
रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी