मेलम्चीमा डेगुं सङ्क्रमित भेटिए



सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक जनामा डेगुं संक्रमण पुष्टि भएको छ ।
मेलम्ची नगरपालिका १३ कि एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

सो रोगलाई थप फैलिन नदिनका लागि हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्न , घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पु¥याउन घोरासैनीले आग्रह गर्नुभयो ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

चिर्पट प्रहार गरी श्रीमानको हत्या

रुकुमपश्चिम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका– २ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय

 सामाजिक सञ्जालमा हामी