कांग्रेस निकट विद्यार्थी संगठनद्वारा त्रिविमा ​तोडफोड र माइनुट कब्जामा



​​​​​​​काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० केन्द्रीय कार्यालयले प्रहरीकै अघि विश्वविद्यालयमा तोडफोड र माइन्युटसहितका महत्वपूर्ण कागजात नेपाल विद्यार्थी संघले नियन्त्रण लिएको छ । विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो ।

विश्वविद्यालयले भरपर्दो सुरक्षाकर्मी व्यवस्था गर्न गृह मन्त्रालयसँग अनुरोध पनि गरेको छ । आइतबार पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक नागरिक तथा राष्ट्रसेवक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानूनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबरजस्ति प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरू प्रति दुर्व्यबहार गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका छन् ।’

यस्तो छ विज्ञप्ति त्रिभुवन विश्वविद्यालयबाट जारी विज्ञप्ति :

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु

काठमाडौं : उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

 सामाजिक सञ्जालमा हामी