युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी क्रान्ति बुर्लाकोटीलाई



काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई दिइएको छ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क.किरण पौडेल विशेष कारण केही दिनका लागि भारत जानुपरेकाले संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी क.क्रान्ति बुर्लाकोटीलाई दिइएको युवा संघले जनाएको हो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय