काठमाडौं : सरकारले विभिन्न चारवटा प्रदेशका प्रहरी प्रमुख फेरबदल गरेको छ। गृहमन्त्रीस्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका हुन्। कोशी, मधेस र गण्डकी र कर्णाली प्रदेशका प्रहरी प्रमुख फेरीएका