मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो छाला । हामीले शरीरका अन्य अंगभन्दा छालालाई बेवास्ता गरिरहेका हुन्छौं । तर हामीले छालालाई विशेष हेरचाह गर्नुपर्छ । गर्मीमा चर्को घामले छालालाई कालो बनाउँछ ।