एयर डाइनेस्टीको हेलिकोप्टर सम्पर्कविहीन
काठमाडौं : एयर डाइनेस्टीको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। रसुवाबाट काठमाडौं फर्किरहेको हेलिकोप्टर शिवपुरी नजिकबाट सम्पर्कविहीन भएको हो।