काठमाडौमा बृहत मोटरसाइकल र्याली सम्पन्न(फोटो फिचर)



नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली खेमाले काठमाडौमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
काठमाडौ को नारायणहिटी अगाडि २३ गते बृहत जन प्रदर्शन समेट राखिएको र उक्त कार्यक्रमको पुर्वान्ध्यामा यो र्याली आयोजना गरिएको हो । र्याली बालकुमारी बाट सुरु भइ लगनखेल,त्रिपुरेश्वोर,रत्नपार्क,नारायणहिटि,कमलपोखरी,गौशाला हुँदै तिन्कुने पुगेर सम्पन्न भएको थियो ।
नेकपाका नेता महेश बस्नेतका अनुसार १५००० भन्दा धेरै को सहभागीता रहेको थियो । कार्यक्रममा विभिन्न जन संगठनका नेता कार्यकर्ताहरु को सहभागीता रहेको थियो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी