एकता को लागि एमाले अध्यक्ष द्वारा पहल,जेस्ठ ३ मा फर्कन सहमत
२४ जेठ, काठमाडौं ।
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली द्वारा एकताको लागी आव्हान गर्नु भएको छ । गत राती दुइ पृष्ठ को सन्देश र छ बुदे प्रस्ताव सहित आव्हान गर्नु भएको हो ।
हेरौ उहाले जारी गर्नु भएको सन्देश