१५ वटा हात्तीको १५ महिना लामो यात्रा, थाकेर सुस्ताएको तस्विर चर्चामा



२६ जेठ । चीनमा एसियाली हात्तीहरूको एक बथान यात्रामा छन्। उनीहरू हालसालै जंगलमा निदाइरहेको अवस्थामा भेटिए। भारी वर्षाले यात्रामा केही प्रभाव पारेपछि उनीहरू सियाङ टाउनसिप नजिकै सुस्ताएको देखिएका हुन्। सुस्ताएको बेला ड्रोनबाट खिचिएको तस्विर हाल छाएको छ।

तस्बिर : China Central Television

१५ वटा हात्तीको बथानमा ३ वटा छावा छन्। युन्नान फरेस्ट फायर फाइटिङ ब्रिगेडका अनुसार एउटा मत्ता भने समूहबाट ४ किलोमिटर परै देखिन्छ।

१५ महिनादेखि उनीहरू आफ्नो बास्थानदेखि निरन्तर हिँडिरहेका छन्। पाँच सय किलोमिटर हिँडिसकेका उनीहरू खेत, गाउँ र शहर हुँदै यात्रा गरिरहेका छन्। यो बथानलाई चीनका अधिकारीहरूले कडा निगरानी गरिरहेका छन्।

बिबिसी काे सहयाेगमा

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी