गण्डकी प्रदेशमा अब फोनबाट कोरोना संक्रमितलाई परामर्श



२६ जेठ, पोखरा ।
गण्डकी प्रदेशमा आज देखि कोरोना संक्रमितलाई फोन बाट परामर्श दिने सेवाकाे आज सुरुआत भएको छ ।


अहिले ८ हजार जना संक्रमित होम आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुलाई फोनको माध्याम बात परामर्श दिने सेवाकाे आज सुरुआत गरेको गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।
पोखरा नर्सिङ कलेजका १२५ जनाभन्दा बढी नर्स तथा अन्य विज्ञ चिकत्सकहरुले संक्रमितहरुलाई परामर्श दिइने बताइएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी