खेल क्षेत्रका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री सँग माग
२६ जेठ, काठमाडौं ।
नेपाल खेलकुद महासंघले खेल क्षेत्रका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री सँग माग गरेको छ । नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामांगलाई आज मन्त्रालय बधाई तथा शुभकामना दिदै उक्त माग अघि सारेको हो ।
महासंघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा तयार गरिएको निवेदनमा खेलाडीलाई खोप उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।
हेर्नुस निवेदन