काठमाडौं महानगर वडा दशको देवीनगरमा राहत बितरण
२६ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा दशमा पर्ने देवीनगरमा राहत बितरण गरिएको छ ।
कामनपा १० देबिनगरका स्वास्थ स्वयमसेविका बिमु थापा मगर तथा समाज सेबि लक्ष्मी नारायण महर्जन को पहलमा नेपाल बसोबास समाज संरक्षण समाज द्वारा अप्ठेरोमा परेका कोभिड १९ ले गर्दा विभिन्न मज्दुर र निम्न आय भएका व्यक्ति हरु लाई राहत बितरण गरिएको छ ।
सहयोगी संस्था को तर्फ बात राजु लामा र स्मृती केसीले सहयोग गर्नु भएको थियो ।