कांग्रेस सांसद् द्वारा प्रधामन्त्रीको हत्या गर्ने अभिव्यक्ति,चौतर्फी बिरोध



काठमाडौं । वागमती   प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनले आफू प्रधानमन्त्री ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

“प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेको छ, यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने देशै खाइदिन्छ है ! त्यसैले मेरो आग्रह यो देश बचाउन नाथुराम गोड्से आवश्यक पर्‍यो । कोही थाथुराम गोड्से बन्न तयार छैन भने मै बन्दिन्छु,” वैद्यले भने ।

वैद्यको चर्को आलोचना
वाग्मती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हत्या गर्ने अभिव्यक्ति दिए पछि चैतर्फी बिरोध भएको छ । सामाजिक संजाल देखी विभिन्न दलका नेताले उक्त भनाइको बिरोध गरेका छन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी