न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा



काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज युवा महिला भलिबल खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना खेलजीवनका अनुभवहरू साझा गरिन्।

उनले विशेष रूपमा प्रशिक्षक कुमार राईले नेपाली महिला भलिबलमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, अनुशासन, आत्मविश्वास र निरन्तर अभ्यासको महत्वबारे खेलाडीहरूलाई प्रेरित गरिन्।

Reale World द्वारा आयोजित यो कार्यक्रम डिसेम्बर ११–१३ सम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन हुँदैछ।

 

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

 सामाजिक सञ्जालमा हामी