अफगानी राष्ट्रियले देश छोडे,पद बाट समेत राजिनामा
काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् ।