मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा



काठमाडौं । मलेसियाका प्रधानमन्त्री युहयिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । मलेसियाका राजासमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामापछि राजाले उनलाई नै मुलुकको अन्तरिम प्रधानमन्त्री बनाएका छन् । पछिल्लो केही महिनादेखि चलिरहेको राजनीतिक खिचातानीको कारण यासिनले आफ्नो बहुमत गुमाएका हुन् ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी