अध्यादेश फिर्ता लिन र ३ दिनभित्र संसद बैठक बोलाउन एमालेको माग
काठमाडौ । नेकपा एमालेको संसदीय दलको बैठकले सरकारले हालै जारी गरेको अध्यादेश फिर्ता लिन माग गरेको छ। बैठकले ३ दिन भित्र व्यवस्थापिकाको बैठक बोलाउन समेत माग गरेको छ ।