नेपालको निर्वाचन प्रणाली फेर्नु पर्छ : प्रचण्ड



काठमाडौ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन्। माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी को २२ औं सम्मेलनमा बोल्दै वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै अध्यक्ष दाहालले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताएका हुन्।
‘दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ’, उनले भने, ‘हामीले आन्दोलन छेडिदियौँ भने पुग्छ। आन्दोलन हुन्छ। लाखौँ जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्न सकिन्छ। थोरै मिहिनेत गर्‍यो भने रंगीन क्रान्ति गर्न सकिन्छ। यो प्रणाली बदल्न सकिन्छ।’

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी