उपत्यका छोड्नेलाई युवा संघले बाढ्यो मास्क



काठमाडौ,असोज २४ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ बाट बाहिरिने यात्रुको लागि बालाजुमा मास्क बितरण गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका स्थाइ समिति सदस्य अमित पौडेलको नेतृत्वमा भएको मास्क वितरणमा हजारौं यात्रु लाभान्वित भएका थिए । यात्रुहरुको सुरक्षित यात्राको लागी युवा संघ सधैं प्रतिबद्ध रहेको नेता पौडेलले बताउनु भयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी