भीमदत्तमा जोखिम रहेका परिवारको उद्धार,जनप्रतिनिधिहरु आफै खटिए



कार्तिक ३, महेन्द्रनगर। गत केहि दिन देखि परेको अविरल वर्षाको कारण देशको धेरै स्थान डुवानमा परेको छ । कति ठाउमा बाढी र कतै धनजनको क्षेती भएको छ ।
महेन्द्रनगरको भीमदत्त नगरपालिका वडा न. ११, १२, १३ अविरल वर्साका कारण महाकाली नदिमा पानीको वहाव बढे संगै बाढीका कारण घर डुबानमा परेको स्थानबाट नेपाल प्रहरी, नगर प्रहरीको सहयोगमा उद्दार गर्दै नगरपालिकाको साधन प्रयोग गरि अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

बाढीबाट घर डुबानमा परेका र उच्च जोखिम रहेका परिवारहरुलाइ जनता आधारभुत विधालय, पुर्णा माध्यमिक विधालय, भागरथी आधारभुत विधालय, सिद्धनाथ माध्यमिक विधालयमा राखिएको छ । विधालयमा राखिएका पीडित परिवारहरुका लागि नगरपालिकाको तर्फबाट आवश्यक खाद्यान्नको व्यवस्था गरिएको छ । उद्दार कार्यमा माननीय डा. दीपक प्रकाश भट्ट, माननीय निरु पाल, नगर प्रमुख सुरेन्द्र विस्ट लगाएतका जनप्रतिनिधिहरु खटिएका छन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी