भीमदत्तमा जोखिम रहेका परिवारको उद्धार,जनप्रतिनिधिहरु आफै खटिए



कार्तिक ३, महेन्द्रनगर। गत केहि दिन देखि परेको अविरल वर्षाको कारण देशको धेरै स्थान डुवानमा परेको छ । कति ठाउमा बाढी र कतै धनजनको क्षेती भएको छ ।
महेन्द्रनगरको भीमदत्त नगरपालिका वडा न. ११, १२, १३ अविरल वर्साका कारण महाकाली नदिमा पानीको वहाव बढे संगै बाढीका कारण घर डुबानमा परेको स्थानबाट नेपाल प्रहरी, नगर प्रहरीको सहयोगमा उद्दार गर्दै नगरपालिकाको साधन प्रयोग गरि अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

बाढीबाट घर डुबानमा परेका र उच्च जोखिम रहेका परिवारहरुलाइ जनता आधारभुत विधालय, पुर्णा माध्यमिक विधालय, भागरथी आधारभुत विधालय, सिद्धनाथ माध्यमिक विधालयमा राखिएको छ । विधालयमा राखिएका पीडित परिवारहरुका लागि नगरपालिकाको तर्फबाट आवश्यक खाद्यान्नको व्यवस्था गरिएको छ । उद्दार कार्यमा माननीय डा. दीपक प्रकाश भट्ट, माननीय निरु पाल, नगर प्रमुख सुरेन्द्र विस्ट लगाएतका जनप्रतिनिधिहरु खटिएका छन् ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी