बागमतीमा २३% बढ्यो गाडीभाडा



कार्तिक ३, काठमाडौं। बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा कार्तिक १गते देखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेकाे हाे ।

नयाँ भाडा अनुसार अब उपत्यकामा सार्वजनिक सवारी चढ्डा ५ किलोमिटरसम्मकाे १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किलोमिटरसम्मकाे २३ रुपैयाँ तिर्नुपर्नेछ, १५ किलोमिटरसम्मकाे २७ रुपैयाँ तिर्नुपर्नेछ, २० किलोमिटरसम्मकाे ३० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिकाे यात्रा गर्दा ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी