एमालेको आज देशभर वडा सम्मेलन हुँदै



कार्तिक ६,काठमाडौ । नेकपा एमालेको वडा सम्मेलन आज देशभर एकै साथ सुरु हुँदै छ । नेपालमा रहेको ६७४३ वडाहरुमा सम्मेलन हुन लागेको हो ।

सम्मेलन तयारीको लागी कार्यक्रम स्थालमा ब्यानर हाल्दै काठमाडौ महानगरको वडा १० मा

आज हुने सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यम बाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आज हुने वडा सम्मेलन पछी ९ गते पालिका सम्मेलन रहेको छ ।

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

 सामाजिक सञ्जालमा हामी