नेकपा एसको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंच गठन,अध्यक्षमा नरबहादुर श्रेष्ठ



कार्तिक ६, काठमाडौं ।नेकपा एकीकृत समाजवादी को सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंच आज पार्टीका अध्यक्ष माधव नेपालको उपस्तितीमा गठन भएको छ । मंचको अध्यक्षमा नरबहादुर श्रेष्ठ चयन भएका छन् ।

त्यसै गरि उपाध्यक्षमा नेत्र आचार्य, सचिबमा अनिता लामा, सहसचिबमा भिमशेन खतिवडा र कोषाध्यक्षमा राजन धिताल रहेका छन् । मंचको कमिटी ७१ सदस्यीय गठन भएको थियो । मंचको कमिटि अब पालिका स्थर सम्म गठन गर्ने नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी