मुस्लिम आयोगद्वारा सामाजिक सद्भभाव विथोल्ने प्रयास नगर्न आग्रह



कार्तिक ६, काठमाडौं । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ती जारी गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेका छन् ।

बंगलादेशमा भएको घटनालाई लिएर केही दिनदेखि तराईका कतिपय जिल्लामा हिन्दू र मुस्लिम समूदायबीच धार्मिक सहिष्णुता खलल गर्ने गतिविधि भएको भन्दै आयोगले आम जनसमुदायलाई सचेत गराएको हो ।
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृति विशेषतायुक्त र राष्ट्रिय तथा समृद्धिप्रति आस्थावात् रही एकताको सुत्रमा आबद्ध हुन,सबै नेपाली जनता समष्टिमा राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष अन्सारीले धार्मिक सहिष्णुता, सामाजिक सदभाव कायम राख्न अपिल गरेका छन् ।

बंगलादेशमा दुर्गा पूजा उत्सवका क्रममा भएको घटनाले धार्मिक रुप लिएपछि स्थिति तनावपूर्ण हुँदै आएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी