प्रधानमन्त्री देउवा भन्छन् एमसीसी पारित हुन्छ



कार्तिक ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुने बताएका छन् । बाढी/पहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणको लागि सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि बताएका हुन् ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी