नेपाल बार परिसरमा दुई वकिल बीच कुटाकुट (भिडियो सहित)



कार्तिक १२ , काठमाडौं। नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच नै कुटाकुट भएको छ। अधिवक्ता भूमिनन्द चुँडाल र अधिवक्ता विराट न्यौपाने बीच कुटाकुट भएको हो ।


अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा अन्तरबार्ता दिएको भन्दै आफुमाथि अधिवक्ता विराट न्यौपानेले हातपात गरेको चुँडालले दाबी छ ।
पछिल्लो समयमा न्याय पालिकामा देखिएको विवादको कारण नया नया विवाद सिर्जना हुदै आएको छ ।

यस्तो छ भिडियो

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी