सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै ‘पेन डाउन’



काठमाडौँ । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

असमान ढंगले कर्मचारीको तलब बढाइएको विषयलाई लिएर आन्दोलित कर्मचारीहरू र अर्थमन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ ।

आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन् । सोमवार सिंहदरबारमा कार्यरत कर्मचारीहरूले पेन डाउन गरेका थिए ।

आन्दोलनरत कर्मचारीहरूले अर्थमन्त्रालय घेराउ गरिरहेका छन् । यसरी आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै

सहकारी ठगी प्रकरण : रवि र छविलाई काठमाडौं ल्याइने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल

 सामाजिक सञ्जालमा हामी