देश बनाउने जिम्मा एमालेले लिन्छ, यहाँहरू ढुक्क हुनुस्,: अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा अब एमालेले लिने बताएका छन् । बिहीबार गोठलापानीमा ‘झुलाघाट–चिवा भन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस देशमा नेकपा एमाले रहेको भन्दै देशलाई पराधीन हुन नदिने दाबी गरे । ‘यस देशको भूगोलको रक्षा एमालेले गर्छ । सार्वभौम सत्ताको रक्षा एमालेले गर्छ । देशको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा एमालेले गर्छ’, ओलीले भने, ‘जनताका हितका निम्ति गर्नुपर्ने काम एमालेले गर्छ । आवश्यक कदम चाल्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले विकासलाई साकार बनाइ छाड्ने भन्दै एमालेको नेतृत्वमा गरिबीबाट देशलाई मुक्त गरेर समृद्ध र धनी देश बनाउने बताए ।
हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी