बालकुमारी घटनाकाे विराेधमा राष्ट्रिय युवा संघकाे प्रदर्शन



काठमाडौँ । ललितपुरकाे बालकुमारीमा दुई युवाकाे ज्यान गएकाे घटनाको विरोधमा नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रर्दशन गरेको छ ।  संघले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे हाे ।

राष्ट्रिय युवा संघले शान्ति सुरक्षा कायम गर्न नसकेकाे भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ । प्रदर्शनमा सहभागी राष्ट्रिय  युवा संघका नेता-कार्यकर्ताले नालायक सरकार चाहिँदैन – युवा मार्न पाइँदैन, राज्य आतंक बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, राेजगारीकाे हक ग्यारेन्टी गर, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाएका थिए ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी