नेपाल पक्षीय विधार्थी भेला काठमाडौंमा सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको बिधार्थीको भेला काठमाडौंमा सुरु भएको छ ।

अनेरास्ववियुका अध्यक्ष एन महर को चेतावनी लाई बेवास्था गर्दै नेपाल पक्ष बिधार्थीले भेला आयोजना गरेका हुन् ।
भेला भोलि सम्म जारि रहनेछ । काठमाडौं को प्रज्ञा भवनमा चलिरहेको कार्यक्रम लाई सुरेन्द्र पाण्डे, भिम रावल , माधवकुमार नेपालले सम्बोधन गरिसकेका छन् ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी