निःशुल्क शिक्षक सेवा आयोग तयारी अभिमुखिकरण कार्यक्रम संचालन हुन



काठमाडौं । बिगत केहि वर्ष देखि विभिन्न तयारी कक्षा संचालन गर्दै आएको ओटिसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुलाई ‘निःशुल्क शिक्षक सेवा अभिमुखिकरण कार्यक्रम’ सुरु गर्ने भएको छ ।

सो कक्षा यहि जेष्ठ २२ शनिवार बाट संचालन हुने ओटिसले बताएको छ । साथै सहभागीहरुलाई ओटिसले मार्फत उपलब्ध गराइने शिक्षक सेवा तयारी कक्षाहरुमा २०% छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागी हुनको लागि ओटिसले तलको फारम भर्न सम्बन्धित सबैलाई आग्रह गरको छ ।

लिंक

 

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी