निःशुल्क शिक्षक सेवा आयोग तयारी अभिमुखिकरण कार्यक्रम संचालन हुन



काठमाडौं । बिगत केहि वर्ष देखि विभिन्न तयारी कक्षा संचालन गर्दै आएको ओटिसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुलाई ‘निःशुल्क शिक्षक सेवा अभिमुखिकरण कार्यक्रम’ सुरु गर्ने भएको छ ।

सो कक्षा यहि जेष्ठ २२ शनिवार बाट संचालन हुने ओटिसले बताएको छ । साथै सहभागीहरुलाई ओटिसले मार्फत उपलब्ध गराइने शिक्षक सेवा तयारी कक्षाहरुमा २०% छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागी हुनको लागि ओटिसले तलको फारम भर्न सम्बन्धित सबैलाई आग्रह गरको छ ।

लिंक

 

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी