राष्ट्रिय युवा संघको सचिवालय बैठक सुरु



जेष्ठ १६ । काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बैठक सुरु भएको छ । संघका अध्यक्ष वचन बहादुर सिंहले अध्यक्षता गर्नु भएको बैठक जुम प्रविधि मार्फत सुरु भएको छ ।

बैठकलाई पार्टीका विभिन्न नेता हरु ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युव संघको बैठकलाई पार्टी नेता एवम् मुख्यमन्त्री शंकर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले सम्बोधन गरि सक्नु भएको छ । बैठकलाई पार्टी महासचिव ईश्वर पोख्रेलले सम्बोधन गर्नु भएको छ । भोलि सम्म चल्ने वैठकलाई एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत र  प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्नु हुने बताइएको छ ।

संघको नेतृत्व परिबर्तन हुने

राष्ट्रिय युवा संघ नेपालको यो बैठक बाट नेतृत्व परिवर्तन हुने भएको छ । अहिले अध्यक्ष रहनु भएका बचन सिंहले नेतृत्व सह अध्यक्ष किरण पौडेललाई हस्तान्तरण गर्नु हुने एक नेताले बताउनु भयो।   सम्भवत् आज कि भोलि सम्म निर्णय आउछ ति नेताले सन्देश आज लाई बताउनु भयो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी