१५ वटा हात्तीको १५ महिना लामो यात्रा, थाकेर सुस्ताएको तस्विर चर्चामा



२६ जेठ । चीनमा एसियाली हात्तीहरूको एक बथान यात्रामा छन्। उनीहरू हालसालै जंगलमा निदाइरहेको अवस्थामा भेटिए। भारी वर्षाले यात्रामा केही प्रभाव पारेपछि उनीहरू सियाङ टाउनसिप नजिकै सुस्ताएको देखिएका हुन्। सुस्ताएको बेला ड्रोनबाट खिचिएको तस्विर हाल छाएको छ।

तस्बिर : China Central Television

१५ वटा हात्तीको बथानमा ३ वटा छावा छन्। युन्नान फरेस्ट फायर फाइटिङ ब्रिगेडका अनुसार एउटा मत्ता भने समूहबाट ४ किलोमिटर परै देखिन्छ।

१५ महिनादेखि उनीहरू आफ्नो बास्थानदेखि निरन्तर हिँडिरहेका छन्। पाँच सय किलोमिटर हिँडिसकेका उनीहरू खेत, गाउँ र शहर हुँदै यात्रा गरिरहेका छन्। यो बथानलाई चीनका अधिकारीहरूले कडा निगरानी गरिरहेका छन्।

बिबिसी काे सहयाेगमा

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी