खेल क्षेत्रका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री सँग माग



२६ जेठ, काठमाडौं ।
नेपाल खेलकुद महासंघले खेल क्षेत्रका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री सँग माग गरेको छ । नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामांगलाई आज मन्त्रालय बधाई तथा शुभकामना दिदै उक्त माग अघि सारेको हो ।


महासंघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा तयार गरिएको निवेदनमा खेलाडीलाई खोप उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।

हेर्नुस निवेदन

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय