खेल क्षेत्रका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री सँग माग



२६ जेठ, काठमाडौं ।
नेपाल खेलकुद महासंघले खेल क्षेत्रका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री सँग माग गरेको छ । नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामांगलाई आज मन्त्रालय बधाई तथा शुभकामना दिदै उक्त माग अघि सारेको हो ।


महासंघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा तयार गरिएको निवेदनमा खेलाडीलाई खोप उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।

हेर्नुस निवेदन

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी