कांग्रेस सांसद् द्वारा प्रधामन्त्रीको हत्या गर्ने अभिव्यक्ति,चौतर्फी बिरोध



काठमाडौं । वागमती   प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनले आफू प्रधानमन्त्री ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

“प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेको छ, यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने देशै खाइदिन्छ है ! त्यसैले मेरो आग्रह यो देश बचाउन नाथुराम गोड्से आवश्यक पर्‍यो । कोही थाथुराम गोड्से बन्न तयार छैन भने मै बन्दिन्छु,” वैद्यले भने ।

वैद्यको चर्को आलोचना
वाग्मती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हत्या गर्ने अभिव्यक्ति दिए पछि चैतर्फी बिरोध भएको छ । सामाजिक संजाल देखी विभिन्न दलका नेताले उक्त भनाइको बिरोध गरेका छन् ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी