सिन्धुपाल्चोकको मेलम्चीमा बाढीको बितण्डा ( तस्बिर हरु)



मेलम्ची । हिजो देखि परेको अविरल बर्षाको कारण सिन्धुपाल्चोकको पश्चिमी भेगको इन्द्रावती नदि आसपासको घर हरु बगाएको छ । बाढी आउदा ५० जना भन्दा धेरै व्याक्ती हरु हराइरहेको मन्त्री शेरबहादुर तामाङले बताउनु भयो ।

इन्द्रावतीमा आएको बाढीले मेलम्चीको पक्की पुल पनि बगाएको छ ।
बाढीका कारण मेलम्ची खानेपानी ड्याम्म,तिम्बु बजार,मेलम्ची , तालामारङ बजारका घर हरु मा क्षती पुगेको छ ।

तस्बिर : बिजय कृश्न श्रेष्ठ

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी