मेलम्ची-हेलम्बु मोटर बाटो संचालनमा (तस्बिर सहित)



मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा असार एक गते राती आएको बाढीको कारण अबरुद्ध मेलम्ची देखी हेलम्बु जाने सडक आज बाट खुलेको छ । बाढीको कारण हेलम्बुको विभिन्न ठाउँमा क्षेती गरेको थियो र सडक नहुदा राहत,उद्धारमा समस्या हुँदै आएको थियो ।

मेलम्ची- हेलम्बु सडक खोल्न मन्त्री शेरबहादुर तामाङले बजेट व्यवस्थापन गर्नु भएको मेलम्चीका राजन दुलालले जानकारी दिनु भयो ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी