हेलिकप्टर चार्टर गरि ३९ बाकस चाउचाउ राहत



असार ७,मेलम्ची । यदि बेला सिन्धुपाल्चोक लगायत देशको विभिन्न ठाउँमा बाढीले धनजनको क्षेती भएको छ ।


यसै बिपत्तिको बेलामा धेरैले सहयोग उठाउन थालेका छन् । आफुलाइ स्वघोसित अभियान्ता भनी राहत उठाउने र सस्तो प्रचारबाजी गर्ने गरेको भनेर पनि चर्को आलोचना हुने गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बुमा आइतबार फरक दृश्य देखियो । हेलिकप्टरमा केही राहत सामाग्री ल्याएपछी स्थानीय हरुले बिरोध गरेका छन् ।

राहतको नामको धुम्ने र प्रचार मात्र गरेको पनि हेलम्बुका स्थानीय नेता हस्त पण्डितले सामाजिक संजालमा राख्नु भएको छ,`हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोन, ३९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति?´


अहिले मेलम्चीमा नगरपालिकाले राहत बितरणमा एकरुपता ल्याउन नसकेको भन्दै जिल्ला प्रशासनले राहत संकलन र बितरण गरिरहेको छ ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी