हेलिकप्टर चार्टर गरि ३९ बाकस चाउचाउ राहत



असार ७,मेलम्ची । यदि बेला सिन्धुपाल्चोक लगायत देशको विभिन्न ठाउँमा बाढीले धनजनको क्षेती भएको छ ।


यसै बिपत्तिको बेलामा धेरैले सहयोग उठाउन थालेका छन् । आफुलाइ स्वघोसित अभियान्ता भनी राहत उठाउने र सस्तो प्रचारबाजी गर्ने गरेको भनेर पनि चर्को आलोचना हुने गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बुमा आइतबार फरक दृश्य देखियो । हेलिकप्टरमा केही राहत सामाग्री ल्याएपछी स्थानीय हरुले बिरोध गरेका छन् ।

राहतको नामको धुम्ने र प्रचार मात्र गरेको पनि हेलम्बुका स्थानीय नेता हस्त पण्डितले सामाजिक संजालमा राख्नु भएको छ,`हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोन, ३९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति?´


अहिले मेलम्चीमा नगरपालिकाले राहत बितरणमा एकरुपता ल्याउन नसकेको भन्दै जिल्ला प्रशासनले राहत संकलन र बितरण गरिरहेको छ ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी