काठमाडौ महानगरद्वारा मेलम्ची र पाँचपोखरी लाई सहयोग



असार ७,मेलम्ची । बाढीको कारण समस्यामा जुधेको सिन्धुपाल्चोकको स्थानीय तह हरुलाइ काठमाडौ महानगरपालिकाले सहयोग गरेको छ ।


आज आयोजना गरिएको एक कार्यक्रममा काठमाडौका मेयर बिद्या सुन्दर शाक्यले मेलम्चीलाई २ करोड र पाचपोखरी गाउँपालिकालाई ५० हजार को चेक हस्तान्तरण गर्नु भएको छ । महानगरले हेलम्बु गाउँपालिका लाई समेत सहयोग गर्ने छ,आज हेलम्बु को पालिका प्रमुख उपस्थित नहुनु भएको ले हस्तान्तरण गर्न बाँकी छ । उक्त रकम बाढी बाट क्षतिग्रस्त सडक र खोला कटान रोक्न प्रयोग हुनेछ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय