काठमाडौ महानगरद्वारा मेलम्ची र पाँचपोखरी लाई सहयोग



असार ७,मेलम्ची । बाढीको कारण समस्यामा जुधेको सिन्धुपाल्चोकको स्थानीय तह हरुलाइ काठमाडौ महानगरपालिकाले सहयोग गरेको छ ।


आज आयोजना गरिएको एक कार्यक्रममा काठमाडौका मेयर बिद्या सुन्दर शाक्यले मेलम्चीलाई २ करोड र पाचपोखरी गाउँपालिकालाई ५० हजार को चेक हस्तान्तरण गर्नु भएको छ । महानगरले हेलम्बु गाउँपालिका लाई समेत सहयोग गर्ने छ,आज हेलम्बु को पालिका प्रमुख उपस्थित नहुनु भएको ले हस्तान्तरण गर्न बाँकी छ । उक्त रकम बाढी बाट क्षतिग्रस्त सडक र खोला कटान रोक्न प्रयोग हुनेछ ।

भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी