एमालेको युवा संघले ब्युताएको युथ फोर्सको अगुवा प्रशिक्षण सम्पन्न,९ गते राजधानीमा बृहत मार्चपास



काठमाडौ : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युवा दस्ताको रुपमा रहेको युथफोर्सलाई पुन गठन गरे सङै आज उपत्यकाका युवाहरु लाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता महेश बस्नेतले युथ फोर्स फेरि डर लाग्दो,भरलाग्दो र रहरलाग्दो हुने बताउनु भयो । तर वाइसीएल जस्तो अपराध नगर्ने बताउनु भयो ।
युथफोर्सको संयोजक क्षितिज थेवे र सह संयोजकको जिम्बा पुस्प श्रेष्ठलाई दिइएको छ । युथफोर्सले साउन ९ गते काठमाडौमा बृहत मार्चपास पनि गर्ने जनाइएको छ ।

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

 सामाजिक सञ्जालमा हामी