किसान श्रेष्ठसँगको सम्बन्ध सति जाने श्रीमन श्रीमितिको जस्तो हैन : महेश बस्नेत



७ साउन, काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफ्नो नाम जोडी आइरहेको समाचार प्रति असहमति जनाउनु भएको छ । उहाले किसन श्रेष्ठ र प्रभु शाहसँग जोडेर आइरहेका समाचारप्रति लक्षित गर्दै कडा जवाफ दिनु भएको छ  ।

नेता बस्नेतले भन्नु भएको छ  ‘मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक स्म्बन्ध हो।पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ?’

त्यस्तै अघि बढ्दै बस्नेतले प्रभु साहको बारेमा भनेका छन ‘अनि क प्रभु शाह संगको मेरो सम्बन्ध तेस्तो खराब नि छैन्। आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी अनि साइबर सेना संगै मिलेर दुबै संगठन काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पड्दैछु।’

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी