किसान श्रेष्ठसँगको सम्बन्ध सति जाने श्रीमन श्रीमितिको जस्तो हैन : महेश बस्नेत



७ साउन, काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफ्नो नाम जोडी आइरहेको समाचार प्रति असहमति जनाउनु भएको छ । उहाले किसन श्रेष्ठ र प्रभु शाहसँग जोडेर आइरहेका समाचारप्रति लक्षित गर्दै कडा जवाफ दिनु भएको छ  ।

नेता बस्नेतले भन्नु भएको छ  ‘मित्र किसान श्रेष्ठ संगको मेरो सम्बन्ध राजनैतिक स्म्बन्ध हो।पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ?’

त्यस्तै अघि बढ्दै बस्नेतले प्रभु साहको बारेमा भनेका छन ‘अनि क प्रभु शाह संगको मेरो सम्बन्ध तेस्तो खराब नि छैन्। आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी अनि साइबर सेना संगै मिलेर दुबै संगठन काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पड्दैछु।’

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय