हेलम्बुको रातो पुल बाढीले बगायो (भिडियो)



मेलम्ची,१७ साउन । हिजो देखि परेको अविरल वर्षको कारण हेलम्बु गाउँपालिका स्थिति रहेको चनैटेको रातो पुल आज बगाएको छ ।
रातोपुल बगाएसँगै अब हेलम्बुको वडा नं १,२, र ३, मेलम्ची नगरपालिकाको ७ र ८ तथा पाँचपोखरी थाङ्पालको १ र २ गरी ७ वटा वडाहरूमा सडक सम्पर्क पुर्ण रूपमा टुटेको छ ।

हेर्नुस् भिडियो:

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी