हेलम्बुको रातो पुल बाढीले बगायो (भिडियो)



मेलम्ची,१७ साउन । हिजो देखि परेको अविरल वर्षको कारण हेलम्बु गाउँपालिका स्थिति रहेको चनैटेको रातो पुल आज बगाएको छ ।
रातोपुल बगाएसँगै अब हेलम्बुको वडा नं १,२, र ३, मेलम्ची नगरपालिकाको ७ र ८ तथा पाँचपोखरी थाङ्पालको १ र २ गरी ७ वटा वडाहरूमा सडक सम्पर्क पुर्ण रूपमा टुटेको छ ।

हेर्नुस् भिडियो:

भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी