अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडामा खुल्ला दौड सम्पन्न



हेटौंडा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर हेटौंडामा पुरुष खुल्ला दौड सम्पन्न भएको छ ।
बागमती प्रदेश युबा परिषदको आयोजना र जिल्ला खेलकूद बिकास समितिको समनब्यमा ५ कि.मी पुरुष खूल्ला दौड कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि संबिधान सभा सदस्य अनन्त पौडेल रहनु भएको थियो साथै युवा र खेल क्षेत्रका अगुवा हरुको सहभागीता रहेको थियो ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी