अध्यादेशको योगेश भट्टराई द्वारा बिरोध,बिना सर्त फिर्ता लिन माग
काठमाडौ । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पनि सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । योगेश भट्टराई आमाको निधन पश्चात् घरमै रहेका थिए । अध्यादेशको अहिले चौतर्फ बिरोध भएको छ ।