बागमतीको मुख्यमन्त्रीमा अष्टल्क्ष्मी शाक्य



हेटौंडा । नेपालको संविधान धारा १६८ (१) अनुसार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाल एमालेका नेता अष्टल्क्ष्मी शाक्य चयन हुनु भएको छ ।
यस अघि मुख्यमन्त्री रहेका डोरमणी पौडेलले पार्टी एकताको लागी भन्दै मार्ग प्रशस्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्रीले हिनै प्रदेश प्रमुख बाट पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी