थप ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु



२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

काठमाडौं । डाक्टर गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

९१ जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज

काठमाडौं ।  थप ९१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल