प्रदेश १ खेलकुद विकास बोर्ड सदस्य सचीवमा पर्शुराम बस्नेत



बिराटनगर । आइतबार बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत (पर्शुराम)लाई नियुक्त गरेको छ ।
त्यसैगरी प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा बाबा मेन्याङ्गबो, सदस्यहरु सन्तोष बान्तवा, शम्भु पौडेल, सन्तोषी श्रेष्ठ, थलु राजभण्डारी, भेषराज कार्की, विप्लव घोष र घनश्याम दाहाल चयन भएका छन् ।
कार्यभार सम्हालेका बस्नेतले प्रदेशमा खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्ने बताएका छन् ।
हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी