प्रदेश १ खेलकुद विकास बोर्ड सदस्य सचीवमा पर्शुराम बस्नेत



बिराटनगर । आइतबार बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत (पर्शुराम)लाई नियुक्त गरेको छ ।
त्यसैगरी प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा बाबा मेन्याङ्गबो, सदस्यहरु सन्तोष बान्तवा, शम्भु पौडेल, सन्तोषी श्रेष्ठ, थलु राजभण्डारी, भेषराज कार्की, विप्लव घोष र घनश्याम दाहाल चयन भएका छन् ।
कार्यभार सम्हालेका बस्नेतले प्रदेशमा खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्ने बताएका छन् ।
काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी